अन्तर्दृष्टि

अन्तर्दृष्टि Author:Dr. Kamal Lamichhane Genre:Self-Help

यस पुस्तकमा घर, परिवेश, समाज, १५ वर्षभन्दा बढिको जापान बसाईंका उकालै उकालो,दुख,खुसी, भोगाई, अनुभव र अनुभूती समेटिएको छ ।नेपालीहरुकै गौरव लामिछानेको जीवनका आरोहअवरोह समेटिएको संस्मरणात्मक एवम् प्रेरणादायी पुस्तक अन्तर्दृष्टिमा उनले जीवनमा आफू हुनुको अर्थ, आत्मसम्मान, सङ्घर्ष, सफलता, अनुभव उतारेका मात्रै छैनन्, देश विकासको सोच र दृष्टिकोणलाई समेत उजागर गरेका छन् ।