Cinema Manthan - सिनेमा मन्थन

Cinema Manthan - सिनेमा मन्थन Author: Manoj Pandit Genre:Non-Fiction

सिनेमा वैचारिक उत्पादन हो । तसर्थ सिनेमाको मन्थन हुन्छ । मन्थन सापेक्षिक हुन्छ । म सिक्दै छु, खोज्दै छु । मैले आफ्नै सचेतनाका लागी गरेको विमर्श र मन्थनहरुबाट संकलित सामाग्रीहरुको प्रस्तुती हो, यो किताब । मानवद्वारा सिर्जित हरेक अस्तित्व पूर्ण नहुने कुरामा विश्वास राख्दै यो किताब पनि त्रुटी र कमजोरीहरुको अस्तित्वसहितको छ भन्ने स्विकार गर्दछु ।