Koreana Coffee Guff - कोरियाना कफी गफ

Koreana Coffee Guff - कोरियाना कफी गफ Author:Narayan Wagla Genre:Creative Non-Fiction

नारायण वाग्ले पेसाले पत्रकार हुन् । उनका लागि साहित्य व्यसन । ‘पल्पसा क्याफे’ का लागि मदन पुरस्कार पाए । दोस्रो उपन्यास ‘मयुर टाइम्स’ लेखे । उनलाइ पाठकमाझ बढि चिनाउने ‘कफी गफ’ शैलीमा लेखिएको यो उनको पहिलो पुस्तकाकार कृति हो ।

यात्रा, प्रेम, कफिघर, सम्झना, राजनिती र समाज उनका प्रिय पैदल खुराक हुन् । यो गैरआख्यान दक्षिण कोरियाको एउटा अन्तराष्ट्रिय सिर्जनशील लेखन कार्यशालाको अनुभवमा आधारित छ ।