Matra Ek Raat - मात्र एक रात

Matra Ek Raat - मात्र एक रात Author: Gobinda Giri Prerana Genre:Novel

पात्र र पृष्ठको आधारमा यो उपन्यास शास्तृय परिभाषाभित्र पर्न सक्छ या सक्दैन भन्ने कुराको निर्क्यौल विद्वत पाठक्, समीक्षक्, समालोचक हरुबाट हुनेछ । पश्चिममाहरुले भन्ने गरेको नोवेल हाम्रो भाषामा लघु उपन्यास भनेर गरिने अनुवाद र त्यसका परिभाषाभित्र यो उपन्यास अटाउने नअटाउने कुरा पनि बहसकै विषय होला ।