Mayur Times

Mayur Times Author: Narayan Wagle Genre:Novel

वाग्लेको यो दोस्रो उपन्यास हो। उनको पल्पसा क्याफे २०६१ सालमा प्रकाशित भएको थियो। मदन पुरस्कार र आख्यान पुस्कार विजेता उनको पहिलो उपन्यास पाँच वर्षदेखि बेस्टसेलर हुँदै आएको छ।